arrow

पहिरोले नहर भत्काउदा बिद्युत अवरुद्घ

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७३ साउन १८ मंगलबार
bajhangnmahar.jpg.jpeg
 बझाङ। सुदुरपश्चिमको दुर्गम हिमाली जिल्लामा  सेती लोगमार्ग सडक निर्माण स्थलमा  पहिरो गएको छ। पहिरोले करोडौको लागतमा निर्माण भएको  विद्युतको नहर समेत भत्काएको छ ।  विद्युतको नहर भत्केसँगै पटादेबल गाविसको बिदुत सेवा अबरुद्घ हुन पुगेको छ । 
 
 पहिरोले  लधु जलविद्युतको नहर भत्काई दिएपछि पाटादेबल गाविस वडा नम्बर १ देखी ६ सम्मका ६ सय ७७ परिवार अन्धकारमा बस्न बाध्य भएका हुन् । 
 
बि.स. २०६३ सालमा बैकल्पीक उर्जा डोटी र स्थानीयहरुको जनश्रमदान गरी झण्डै ३ करोड लागतमा निर्माण भएको विद्युतको नहरको बाध देखि सबै नहर पहिरोले भत्काएको हो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ