arrow

एमाले कालीकोटको अध्यक्षमा पाण्डे

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ३० शुक्रबार
uml-district-election.jpg

कालीकोट । नेकपा एमाले कालीकोटको नवौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा जसीप्रसाद पाण्डे विजयी भएका छन् । 

पाण्डेले निकटतम प्रतिस्पर्धी रमेशकुमार शाहीलाई १३६ मतले पराजित गरेका हुन् ।  

शुक्रबार अन्तिम मतगणनामा पाण्डेले २३३ मत र शाहीले ९७ मत पाएका थिए  । 

उपाध्यक्षमा दयाराम सिम्खडा ३८० मत ल्याएर विजयी भएका छन् भने सचिवमा टेकबहादुर बुढाले ३४४ मत ल्याएर विजयी भएका छन् । 

सहसचिवमा व्यासी तिरुवा ३९० मत र मनराज शाही २६९ मत ल्याएर विजयी भएको नेकपा(एमाले) जिल्ला निर्वाचन अधिकृत तुलाराम पाण्डेले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ