arrow

कांग्रेस–माओवादी केन्द्र र संघीय गठवन्धनबीच ३ बुँदे सहमतिमा हस्ताक्षर, दाहाललाई भोट पक्का

logo
प्रकाशित २०७३ साउन १९ बुधबार
sansad-nirwachan.jpg.jpeg
काठमाडौं । कांग्रेस–माओवादी केन्द्र र संघीय गठवन्धनबीच ३ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्रीको निर्वाचनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई सघाउन लिखित सहमति भएको हो । 
 
निकै लामो छलफलपछि ३ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको बैठकमा सहभागि सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले जानकारी दिए । 
 
उनले भने, ‘३ बुँदे सहमति भयो, मंगरबार भएकै तीनबुँदे सहमतिलाई अन्तिम दिइएको हो । संसदमा रहेका दलबा सबै अध्यक्षले हस्ताक्षर गरेका छन् ।’ यो संगै संघीय गठबन्धनले दाहाललाई मतदान गर्ने पक्का भएको छ । 
 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ