arrow

प्रधानमन्त्रीको उम्मेद्वार बन्दा खासै खुसी लागेको छैन : दाहाल

logo
प्रकाशित २०७३ साउन १९ बुधबार
dahal-new-pic-aar.jpg.jpeg
काठमाडौं । माओवादी अध्यक्ष एवं नयाँ प्रधानमन्त्रीका उम्मेद्वार पुष्पकमल दाहालले आफु गणतन्त्र नेपालको दोस्रो प्रधानमन्त्री हुँदा त्यति खुसी नभएको बताएका छन् ।
 
संसदमा आफ्नो उम्मेद्वारीको सूचना प्रस्तुत गर्दै दाहालले मुलुक निकै संकटका रहेका बेला प्रधानमन्त्रीको उम्मेद्वार बनेकैले खुसी नभएको बताएका हुन् । 
 
यद्यपि, उनले आफु एक्लो उम्मेद्वार भएकामा उचित पनि हो भन्ने लागेको छ –भने । कोही कसैले निषेधको राजनीति गर्न नहुने भन्दै दाहालले विभिन्न पक्ष अझै असन्तुष्ट रहेकाले सबैलाई मिलाएर लैजाने आश्वासन दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ