arrow

नेमकिपाले दाहाललाई मत दिने आधार स्पष्ट भएन भन्यो (विज्ञप्ति सहित)

logo
प्रकाशित २०७३ साउन १९ बुधबार
Narayanman-photo.jpg.jpeg
काठमाडौं । नेपाल मजदुर किसान पार्टीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको विपक्षमा मतदान गर्ने भएको छ । 
 
नेमकिपाको संसदीय दलको बैठकले सरकारको नेतृत्व गर्ने दलले जनताको हितमा नीति र कार्यक्रम सार्वजनिक नगरेकोले मत दिन आधार स्पष्ट नभएको भन्दै विपक्षमा मतदान गर्ने निर्णय गरेको हो । 
 
बैठकपछि नेमकिपाले विज्ञप्ति जारी गरी दाहालको विपक्षमा मत दिने जानकारी गराएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ