arrow

नेदरल्याण्डसँग खेल्ने नेपाली टोलीको घोषणा, को- को परे टोलीमा?

logo
प्रकाशित २०७३ साउन १९ बुधबार
cricket-nep-nam-11.jpg.jpeg
काठमाडौं।  आगामी साउन २९ र ३१ गते नेपलले विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेदरल्याण्डसँग प्रतिस्पर्दा गर्दैछ। र उक्त खेलको लागि नेपाली टोलीको अन्तिम टुङ्गो लागेको छ। 
 
पारस खड्काको कप्तानीमा रहेको टोलीमा सुनिल धमलाको पुनरागमन हुँदा सुवाक खकुरेल भने टोलीबाट बाहिरेका छन्। 
 
टोलीमा पर्ने अन्य सदस्यहरूमा उपकप्तान ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, बसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी, सागर पुन र विनोद भण्डारी छन् । यसैगरि राजु रिजाल, करण केसी, अनिलकुमा मण्डल, सन्दिप लामिछाने र राजेश पुलामी पनि टोलीमा अटेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ