arrow

प्रचण्डलाई बाबुरामबाट सफलताको बधाई

logo
प्रकाशित २०७३ साउन १९ बुधबार
dahal-PM-baneko-news.jpg.jpeg
काठमाडौं । नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले आफ्ना पूर्व सहयात्री एवं नव निर्वाचित प्रधानमन्त्री पुष्प कमल दाहाललाई बनाई दिएका छन् । भट्टराईले प्रधानमन्त्रीको निर्वाचन परिणाम लगत्तै ट्वीट गर्दै बधाई दिएका हुन् ।
 
उनले भनेका छन्, ‘पुष्पकमल दाहाल प्रचण्ड नेपालका प्रधानमन्त्रीको गरिमामय पदमा निर्वाचित हुनु भएकोमा हार्दिक बधाइ तथा कार्यकालको पूर्ण सुफलताको कामना ! ।’ भट्टराई संविधान जारी प्रक्रियाप्रति असन्तुष्ट हुँदै संसद र तत्कालिन दाहाल नेतृत्वको एनेकपा माओवादीबाट एकैसाथ बाहिरिएका थिए । उनले नेतृत्वको आलोचना गर्दै आएका थिए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ