arrow

मोदीले प्रचण्डलाई बधाई दिँदै भने–भारत तपाईलाई पूर्ण साथ दिन्छ

logo
प्रकाशित २०७३ साउन १९ बुधबार
modi-new-dahal-.jpg-l.jpg.jpeg

 

 

तकाठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनिया प्रधानमन्त्री ली खछ्याङले बधाई दिएका छन् ।
 
प्रधानमन्त्री निर्वाचनको मतपरिणाम घोषणा नहुँदै मोदीले दाहाललाई टेलिफोन गरेर बधाई दिए । यस्तै, उनले ट्वीटमा समेत बधाई दिएका छन् । ट्वीटमा उनले भारतले तपाईलाई पूर्ण सहयोग गर्ने छ –भनेका छन् । 
 
उनले भ्रमणको निम्तो समेत दिएका छन् । यस्तै, नेपालस्थित चिनियाँ राजदूत ऊ चुन्ताईले दाहाल निवास लाजिम्पाटमा पुगेर चिनियाँ प्रधानमन्त्री ली खछ्याङ र चिनियाँ जनताको तर्फबाट आएको बधाई सुनाएका छन् ।

 

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ