arrow

प्रधानमन्त्रीको सपथ विहिबार दिउँसाे ३ बजे

logo
प्रकाशित २०७३ साउन १९ बुधबार
prachanda-PM.jpg.jpeg
काठमाडौं । नव निर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहालले विहिबार पद तथा गोपनियताको सपथ लिने भएका छन् । 
 
राष्ट्रपतिको कार्यालयले सूचना जारी नगरेपनि विहिबार दिउँसो तीन बजे सपथ ग्रहणको गराउने तयारी गरेको बताइएको छ । दिउँसो ३ बजे सपथ ग्रहणकार्यक्रम हुने शीतल निवास स्रोतले जनाएको छ । 
 
राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष दाहालले शीतल निवासमा सथप ग्रहण गर्ने छन् । भण्डारीले आफु राष्ट्रपति भएपति लगातार दुई कम्युनिष्ट प्रधानमन्त्रीलाई सपथ ग्रहरण गराउने छिन् । सपथ ग्रहण समारोहमा उपराष्ट्रपति, पूर्वप्रधानमन्त्रीहरु सहभागि हुने छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ