arrow

महान्यायाधीवक्ता फुयाँल पदबाट हटे

logo
प्रकाशित २०७३ साउन १९ बुधबार
Hari-Phuyal-web-pic.jpg.jpeg
काठमाडौं । महान्यायाधिवक्ता हरि फुयाँलले राजीनामा दिएका छन् । फुयाँलले भोलिदेखि लागू हुने गरी प्रधानमन्त्रीमार्फत राष्ट्रपति समक्ष राजीनामा बुझाएका हुन् । उनले राजिनामा दिएसंगै महान्यायाधीवक्ताको पद रिक्त भएको छ । 
 
फुयाँल वैशाख ६ गते मात्रै महान्यायाधिवक्ता नियुक्त भएका थिए । सरकारको मुख्य कानुनी सल्लाहकार मानिने महान्यायाधिवक्ता सरकार परिवर्तन भएसँगै फेरिने चलन छ । निवर्तमान प्रधानमन्त्री केपी ओली समेत वुधबारै सरकारी निवास छोडेर निजी निवास फर्किएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ