काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा काँग्रेसबाट कसलाई पठाउने भन्ने सकस भइरहँदा विमलेन्द्र निधीकै नेतृत्वमा सरकारमा जाने लगभग सहमति भएको छ ।
अहिलेसम्म निधी नै अग्रस्थानमा रहेको स्रोतले बताएको छ ।
यतिबेला पार्टी सभापति शेरबहादुर देउवा, कृष्ण सिटौला र रामचन्द्र पौडेलका निवासमा छुट्टछुट्टै छलफल चलिरहेको छ ।