arrow

रियो ओलम्पिकमा यस्ता छन् खेलहरु, सुक्रबार औपचारिक उद्घाटन (सूचि सहित)

logo
प्रकाशित २०७३ साउन २० बिहिबार
rio-olympics.jpg.jpeg
काठमाडौं। रियो ओलम्पिक २०१६ को औपचारिक उद्घाटन भोली अर्थात ५ अगष्टमा हुदैछ। यस पटकको ओलम्पिकमा ३९ खेल समावेश हुनेछ। रियो ओलम्पिकमा विश्वभरका २०७ मुलुकबाट ११ हजार भन्दा बढी खेलाडीहरुले सहभागिता जनाउन अधिकाशं ब्राजिल पुगिसकेका छन्। 
रियो ओलम्पिक २०१६ मा सहभागि भएका खेलको सूची यस्तो रहेको छ।
 
१) आरचरी
२) एथलेटिक्स 
३) ब्याटमिन्टन
४) बास्केटबल
५) बिच भलिबल
६) बक्सिङ 
७) क्यानोइ स्लालोम
८) क्यानोइ स्प्रिन्ट
९) साइक्लिङ बि.एम.एक्स
१०) साइक्लिङ माउन्टेन बाइक
११) साइक्लिङ रोड 
१२) साइक्लिङ ट्रयाक
१३) डाइभिङ
१४) इकुइस्ट्रेन
१५) फेन्सिङ
१६) फुटबल
१७) गल्फ
१८) जिम्नास्टिक आरटिसटिक 
१९) जिम्नास्टिक रिदमिक
२०) जिम्नास्टिक ट्रयामपोलिन
२१) ह्यान्डबल 
२२) हकी
२३) जुडो
२४) म्याराथन स्वीमिङ
२५) मोर्डन पेन्टाथलन
२६) रोविङ
२७) रग्बी सेभेन
२८) सेलिङ
२९) सुटिङ
३०) स्वीमिङ
३१) सिनक्रोनाइज स्वीमिङ
३२) टेबल टेनिस
३३) तेक्वान्दो
३४) टेनिस
३५) ट्राइथलन
३६) भलिबल
३७) वाटर पोलो 
३८) वोइटलिफ्टिङ
३९) रेस्लिङ रहेका छन्।



नयाँ