arrow

सेयर बजार निरन्तर ओरालो

logo
प्रकाशित २०७३ साउन २० बिहिबार
Nepal-Stock-exchange.jpg.jpeg
काठमाडौँ । धितोपत्र बजारमा आज नेप्से परिसूचक ४५.१२ अङ्कले कमी आएको छ । 
 
प्रधानमन्त्रीमा पुष्पकमल दाहालले शपथ लिभएकै दिन नेप्से परिसूचकमा उच्च कमी आएको हो । कुल १४२ कम्पनीको रु एक अर्ब ५० करोड ९९६ मूल्यको सेयर कारोबार भएको हो । कुल रु २७ लाख ५१ हजार कित्ता सेयर कारोबार भएको नेपाल स्टक एक्चेन्जले जनाएको छ । 
 
स्टकका अनुसार बैंकिङ समूह २.३४, होटल ४.५५, विकास बैंक २.७७, जलविद्युत् २.२१, फाइनान्स २, बिमा ३.३८, उत्पादन १.९७ र अन्य समूह १.४८ प्रतिशतले कमी आएको हो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ