arrow

रियो ओलम्पिक फुटबल :आयोजक ब्राजिल दक्षिण अफ्रिकासँग गोलरहित बराबरीमै

logo
प्रकाशित २०७३ साउन २१ शुक्रबार
bra-rio-foot.jpg.jpeg
रियो । रियो ओलम्पिक खेलकुद अन्तर्गत पुरूष फुटबलमा आयोजक ब्राजिललाई झड्का लागेको छ । शुक्रबार बिहान भएको आफ्नो पहिलो खेलमा आयोजक ब्राजिलले दक्षिण अफ्रिकासँग गोलरहित बराबारी खेलेको हो। 
 
South Africa goalkeeper Itumeleng Khune helped keep Brazil at bay with an impressive performance
 
घरेलु मैदान, मिलियन पाउन्डमा अनुबन्ध भएका खेलाडीहरू, यी पर्याप्तले पनि ब्राजिललाई दक्षिण अफ्रिकामाथि जित दिलाउन सकेन। ब्राजिलले गोल गर्ने थुप्रै सुनौला अवसरहरू पाए पनि त्यसलाई सदुपयोग गर्न सकेन।
 
Neymar can't help but hide his disappointment during the game which ended with the draw being booed by home supporters
 
अहिलेका चर्चित युवा खेलाडी नेयमारलाई लिएर ब्राजिललाई प्रतियोगिताको प्रमुख दाबेदारको रूप हेरिए पनि त्यसको प्रारम्भिक प्रतिफल भने सुखद पाइएन। 
 
Lebo Mothiba of South Africa clashes with Brazilian goalkeeper Weverton (right) during a tight first half in Brasilia 
 
त्यस्तै उद्घाटन खेलमा ईराक र डेनमार्कले पनि गोलरहित बराबरी खेलेका छन् । 
 
Brazil's fans find their voice during the first half as they cheer on their side on home soil for this summer's Games
 
त्यस्तै दक्षिण कोरियाले फिजीलाई ८–० ले, होन्डृुरसले अल्जेरियालाई ३–२ ले, नाइजेरियाले जापानलाई ५–४ ले हरायो । अर्जेन्टिना भने पोर्चुगलसंग २–० ले पराजित भयो । 
 
Neymar curled a second half effort just over the bar in one of the best chances which fell Brazil's way
 
मेक्सिकोले जर्मनीसंग तथा स्वीडेनले कोलम्बियासंग समान २–२ को बराबरी खेलेको छ । 



नयाँ