साढे सात हजार प्रहरी जवानको एकैपटक सरुवा (सूचीसहित)
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २६ बुधबार
2k
Shares
काठमाडौं । नेपाल प्रहरीमा एकै पटक साढे सात हजार प्रहरी जवानको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले ७ हजार ३ सय ४४ जवानको सरुवा गरेको जानकारी दिएको छ ।
उनीहरुको फागुन महिनादेखिको तलबस्केल र सेवासुविधा हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी मंगलबार सरुवा भएको पनि प्रहरी प्रधान कार्यालयले जनाएको छ ।