arrow

टिपर दुर्घटनामा तीनको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ९ सोमबार
tipper-butwal-rupandehi.jpg

बैतडी । बैतडीको पाटन नगरपालिका–३ डबरामा टिपर दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । 

गुजरबाट काठ लोड गरेर पाटनतर्फ आइरहेको टिपर दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ