arrow

महेन्द्रको ‘कू’ विरुद्ध बन्दुक उठाउने कांग्रेस नेता नेम्बाङको निधन

logo
प्रकाशित २०७३ साउन २४ सोमबार
nemwang-ko-nidhan.jpg.jpeg
काठमाडौं । राजा महेन्द्रको सैन्य ‘कू’ विरुद्ध बन्दुक उठाउने प्रजातन्त्र सेनानी एवं नेपाली कांग्रेसका पुराना नेता भूविक्रम नेम्वाङको निधन भएको छ ।
 
नेम्वाङको ८० वर्षको उमेरमा आइतबार साँझ निधन भएको हो । सैन्य बलमा बीपी कोइराला सरकारलाई अपदस्थ गर्ने महेन्द्रविरुद्ध नेम्बाङले नै पहिलो बन्दुक उठाएका थिए ।
 
फोक्सो, मृर्गौला र मुटुका विरामी नेम्बाङको झापाको धुलावारीस्थित घरमै निधन भएको हो ।
 
उनको सोमबार निन्दा नदीमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ