दाहाल सरकारपछिको पहिलो संसद् बैठक सुरु

प्रकाशित मिति : २०७३ श्रावण २४ सोमबार
तस्बिर : हाम्राकुरा
काठमाडौँ। नयाँ सरकार गठनपछि व्यवस्थापिका–संसद्को पहिलो बैठक आज सुरु भएको छ।
 
प्रधानमन्त्री पुष्पकमल दाहाल निर्वाचित भएपछि बसेको संसद्का बैठकमा शून्य समय, विशेष समय सञ्चालन र अन्य नियमित कार्यसूची छन्।
 
मन्त्रिपरिषद्ले पूर्णता नपाएकाले बैठकमा धेरै कार्यसूची छैनन्। दाहाल यही साउन १९ गते प्रधानमन्त्रीमा निर्वाचित भएका थिए। रासस 
नयाँ