arrow

भारतमा भएको कराते च्याम्पियनसिपमा नेपाल उपविजेता

logo
प्रकाशित २०७३ साउन २४ सोमबार
nepal-chmp-karate.jpg.jpeg
काठमाडौं ।  भारतको कोलकातामा भएको दोश्रो अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा नेपाल दोश्रो भएको छ । नेपालले १२ स्वर्ण, ५ रजत र १० कांस्य हात पार्‍याे । 
 
अन्तिम दिन जुनियर यु–१९ महिला एकल कातामा नेपालीकी मन्दिरा थापाले भारतलाई ४–१, सिंगापुरलाई ३–२ तथा बंगलादेशलाई ४–१ ले पराजित गर्दै स्वर्ण जितिन् । कुमुतेतर्फ भने मन्दिरा कांस्यमा सीमित भइन् ।



नयाँ