arrow

अन्तर्राष्ट्रिय महाप्रबन्धक सङ्घको सदस्यमा चन्द्रागिरि हिल्सका महाप्रबन्धक शाह

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १ मंगलबार
chandra-giri-hills-abishek.jpg

काठमाडौँ। चन्द्रागिरि हिल्स रिसोर्टका महाप्रबन्धक अभिषेक विक्रम शाहले होटेल महाप्रबन्धकहरूको अन्तर्राष्ट्रिय सङ्घको सदस्यता प्राप्त गरेका छन्। शाह होटेल महाप्रबन्धकहरूको अन्तर्राष्ट्रिय सङ्घको सदस्यता पाउने पहिलो नेपाली महाप्रबन्धक हुन्।

दुबईमा मुख्य कार्यालय रहेको यो संस्था विश्वभरका होटेल महाप्रबन्धकको छाता सङ्गठन हो। हस्पिटालिटी क्षेत्रमा कुशल व्यवस्थापकको छवि बनाएका महाप्रबन्धक शाह थुप्रै अन्तर्राष्ट्रिय अवार्डहरूबाट सम्मानित भइसकेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ