arrow

गर्भवती भएर पाउनुहोस् १ करोड रुपैँया

logo
प्रकाशित २०७३ साउन २६ बुधबार
yehuda-1.jpeg.jpeg
एजेन्सी । इजरायलको येहूदा नामको एक होटलले निकै अनौठो अफर ल्याएको छ । सो अफरमा भनिएको छ , 'जुन  दिन तपाई होटलमा आउनुहुन्छ,  सोहि दिन गर्भवती भए तपाईलाई पुरस्कार स्वरुप १ करोड रुपैया दिइनेछ ।'
  
पुरस्कार पाउनको लागि  लीप ईयर अर्थात ४ बर्षमा एक पटक आउने दिनमा सो समारोह आयोजना गरिनेछ । सो प्रतियोगितामा बिल्कुल श्रीमान्-श्रीमति मात्र सहभागि जनाउन पाउनेछन् ।
 
होटलले  २९ फेरवरीमा  विशाल पार्टिको आयोजना गर्दछ । जसको भोलिपल्ट डक्टरले महिलाको  जाच गर्छन् । गर्भवती भए नभएको पुष्टि गर्न । 
 
यदि महिला गर्भवती भएमा होटलमा बसेको साथै अन्य खर्च भएको रकम होटल स्वंयले व्यहोर्नेछ । साथै सबै  सर्त पुरा भएमा होटलले १०० हजार  डलर अर्थात  १ करोड रुपैया गर्भवती महिलालाई दिनेछ । होटलले संचालन गरेको सो अफर पछि होटलका अधिकाशं कोठाहरु बुक हुने गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ