arrow

सुझाव माग्न आएका अर्थमन्त्री महरालाई बाबुरामले यसरी पढाए

logo
प्रकाशित २०७३ साउन २६ बुधबार
Baburam-bhattrai-stage.jpg.jpeg
काठमाडौं । माओवादी–कांग्रेस गठनबन्धन सरकारका अर्थमन्त्री कृष्णबहादुर महरा सुझाव माग्न पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई कहाँ पुगेका छन् । आफ्नै पार्टीका पूर्व नेता समेत रहेका भट्टराईकहाँ पुगेर महराले आर्थिक रणनीतिबारे सुझाव मागेको हुन् ।
 
भट्टराईले आफुले जाने बुझे अनुसार बुँदागत रुपमा पाँच सुझाव दिएको आफ्नो ट्वीटर र फेसबुक अकाउन्टमार्फत जानकारी गराएका छन् । उनले भनेका छन्, ‘सुझाव माग्न आउनु भएका अर्थमन्त्री माननीय कृष्णबहादुर महरालाई आफुले जानेबुझेको सुझाव दिएको छु ।’
 
सुझावमा उनले कुरा थोरै काम धेरै गर्ने र पपुलिष्ट भन्दा परिणामुखी काम गर्न भनेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ