१७ सय ५२ प्रहरी जवानलाई सहायक हवल्दारमा बढुवा सिफारिस [नामावलीसहित]
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ११ शुक्रबार
1k
Shares
तस्बिर– फाइल
काठमाडौं । प्रहरी प्रधान कार्यालयले १७ सय ५२ जना प्रहरी जवानलाई सहायक हवल्दार पदमा बढुवा सिफारिस गरिएको जनाएको छ। सहायक हवल्दारमा १४ हजार ५६७ पदमा बढुवा गर्न पद स्वीकृत भएको छ।
२०५८ देखि २०६३ सम्म भर्ना भएकालाई पहिलो सूचीमा बढुवा सिफारिस गरिएको कार्यालयले जनाएको छ । यस्तो छ सबैको सूची–