arrow

एमालेको बैठक आइतबार

logo
प्रकाशित २०७३ साउन २९ शनिबार
uml-party-office-in-dhumbar.jpg.jpeg
काठमाडौँ । शनिवार बस्ने तयारी भएको नेकपा (एमाले) स्थायी कमिटीको बैठक स्थगित भएको छ । 
 
नयाँ सरकार गठनपछिको स्थिति, पार्टीको भूमिका, पार्टीका प्रदेश कमिटी विस्तार, जनपरिचालनलगायतका विषयमा बैठक हुन लागेको थियो ।
 
 केही नेताहरुको व्यस्तता र तयारी अपुगका कारण सरेको बैठक आइतबार दिउँसो ३ बजे बस्ने पार्टीका केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ