arrow

कमल थापाकी छोरी प्रतिष्ठाले राप्रपा  त्यागिन्

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ३० बुधबार
pratistha-thapa-rpp-nepal.jpg
फाइल तस्बिर

काठमाडौँ। राप्रपा नेपालका अध्यक्ष कमल थापाको छोरी प्रतिष्ठा थापा रायमाझीले राप्रपा परित्याग गरेकी छिन्। गत महाधिवेशनमा केन्द्रीय सदस्य पदमा निर्वाचित उनले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएकी हुन्।

राप्रपा पार्टी र नेतृत्वमा केही महिनादेखि देखिएको सैद्धान्तिक र नैतिक विचलनका कारण आफूले भारी मनका साथ पार्टी परित्याग गर्नुपरेको उनले राजीनामा पत्रमा बताएकी छिन्।

राप्रपा महाधिवेशनमा राजेन्द्र लिङदेनसँग पराजित भएपछि कमल थापाले पार्टी परित्याग गरेका थिए। उनी हाल राप्रपा नेपालको अध्यक्ष छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ