arrow

डा. रामशरण महतको शल्यक्रिया

logo
प्रकाशित २०७३ साउन ३० आइतबार
mahat.jpg.jpeg
काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महतको शल्यक्रिया भइरहेको छ । पिसावमा समस्या भएपछि उनलाई युरोलोजिष्ट डा. भोलाराज जोशीले शल्यक्रिया गरिरहेका छन् । शल्यक्रिया ओम अस्पतालमा भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ