arrow

काँग्रेस वीपीले प्रचार कार्यालयको भोलि उद्घाटन गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ५ सोमबार
congress-bp-election.jpg

काठमाडौं | नेपाली काँग्रेस (वी.पी.) ले स्थानीय निर्वाचन उपत्यका समन्वय तथा प्रचार प्रसार कार्यालयको भोलि उद्घाटन गर्ने भएको छ । 

आज पार्टी केन्द्रीय कार्यालय सचिव सुशीलराज वाग्लेले एक विज्ञप्ति जारी गर्दै मङ्गलवार वैशाख ६ गते पूर्व मन्त्री तथा पार्टीका केन्द्रीय सभापति श्री सुशील मान शेरचनबाट नयाँ बजार बालाजुमा रहेको आफ्नो उपत्यका स्तरीय प्रचार प्रसार कार्यालयको उद्घाटन गरिने जानकारी दिए |



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ