arrow

सत्तागठबन्धनबीच यस्तो बन्यो सहमति, सम्पूर्ण स्थानीय तहमा गठबन्धन, कहाँ कसलाई ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ७ बुधबार
gadabandan-5 parties-2079-metro.jpg
तस्बिर : हाम्राकुरा

काठमाडौं । सत्तारुढ दलबीच स्थानीय तह निर्वाचनमा सबै पालिकामा गठबन्धन गर्ने सहमति भएको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बुधबार बसेको सत्तारुढ दलको बैठकमा ६ महानगर, ११ उपहानगरसहित सबै पालिकामा गठबन्धन गर्ने सहमति भएको माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको स्वकीय सचिव गंगा दाहालले जानकारी दिइन् ।

आज  बसेको सत्तारूढ गठबन्धनको बैठक सकिएको छ । ६ महानगर र ११ उपमहानगरमा दलिय गठबन्धनबीच सिट बाँडफाँटको टुंगो लागेको छ,’ उनले भनिन्, ‘सम्पूर्ण पालिकामा पनि चुनावी तालमेल गर्ने सहमति भएको छ ।’  

तल हस्ताक्षरमा छुटे पनि जनकपुर उपमहानगरपालिकाको उपप्रमुख नेपाली कांग्रेसको भागमा परेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ