arrow

गोरखापत्र संस्थानका पूर्वमहाप्रबन्धक उपाध्याय पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ८ बिहिबार
basanta-prakash-upadhaya1.jpg
तस्बिर– फाइल

काठमाडौं । गोरखापत्र संस्थानका पूर्वमहाप्रबन्धक वसन्त प्रकाश उपाध्याय पक्राउ परेका छन् । उनी बिहीबार चन्द्रागिरीबाट पक्राउ परेका हुन् ।

उपाध्यायलाई ६८ लाख रुपैयाँको चेक बाउन्स गरेको जाहेरीका आधारमा प्रक्राउ गरिएको परिसरका एसएसपी सुदीप गिरीले जानकारी दिए । उनीविरुद्ध जाहेरीपछि प्रहरीले पक्राउ गरेको जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ