arrow

काभ्रेको फलाँटेमा यात्रु बस दुर्घटना, गाडी टुक्रा–टुक्रा

logo
प्रकाशित २०७३ साउन ३१ सोमबार
accident-@-.jpg.jpeg
काभ्रे । काठमाडौंबाट काभ्रेको कात्तिके हुँदै रामेछाप जान लागेको यात्रुबस दुर्घटना भएको छ । अरनिको यातायातको बा ३ ख १०६ नम्बरको बस फलाँटे गाविस –९ मा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । गाडी टुक्रिएकाले अधिकांश यात्रुको मृत्यु भएको हुन सक्ने बताइएको छ । गाडीमा सय जना सवार रहेको स्थानीयले बताएका छन् । 
 
बिर्तादेउराली स्कुल नजिकै भएको दुर्घटनाको थप विवरण आउँन बाँकी छ । गाउँ जाने कच्चिबाटोमा दुर्घटना भएको र आफुहरु दुर्घटनास्थल जान लागेको प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ