arrow

फरार प्रतिवादी दुई वर्षपछि पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १२ सोमबार
pakrau9.jpg

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले एक फरार प्रतिवादीलाई दुई वर्षपछि पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा लमजुङ क्वालासोथर गाउँपालिका वडा नं. ८ स्थायी घर भई हाल कास्की पोखरा महानगरपालिका वडा नं. १३ मियापाटन बस्ने वर्ष २१ का समिर गुरुङ रहेका छन् । 

कास्की प्रहरीका अनुसार कास्की जिल्ला अदालतले २०७७/१२/०३ गते चोरी मुद्धामा गुरुङलाई दुई महिना कैद सजाय तोकेको थियो । 

अदालतको आदेशसंगै उनी फरार रहेका थिए । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत कास्कीमा पेश गरिएको कास्की प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ