arrow

एमालेबाट हेटौंडाको मेयर-उपमेयरमा पौडेल र काफ्लेको उम्मेदवारी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १२ सोमबार
hetauda-mayour-upamayour.PNG

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको मेयरका लागि एमालेको तर्फबाट अनन्त पौडेल र उपमेयरका लागि सुमित्रा काफ्लेले उम्मेदवारी दिएका छन् । 

केही समय अघि एमालेले मेयर उपमेयर र १९ वडाका अध्यक्ष, उपाध्यक्षको उम्मेदवारहरूको उम्मेदवारी दर्ता गराएको हो ।

झाँकी र र्‍यालीसहित हेटौंडा नगर परिक्रमा गर्दै एमालेका उम्मेदवारसहित नेता कार्यकर्ता हेटौंडा स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ