arrow

भाग्यमानी धावा जसले दुई पार्टीबाट पाए टिकट 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १२ सोमबार
local-level-election-12345.jpg

सुर्खेत । डोल्पाको शे फोक्सुण्डो गाउँपालिका अध्यक्षका उम्मेदवार धावा सन्दु गुरुङ नेकपा एमाले र नेकपा एकीकृत समाजवादीको उम्मेदवार एकै पटक भएका छन् । 

उनलाई समाजवादी र एमालेले एकै पटक टिकट दिएको पाइएको छ । आज उनै गुरुङ निर्विरोध विजय भएको भनी प्रचारसमेत शुरु भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ