एजेन्सी। चीनका खेलाडि ही जीलाई प्रेमि किन काईले ओलम्पिकको मेडल बितरण कार्यक्रममा प्रपोज गरेका छन्। प्रपोजको समय दुवै खेलाडिका आखा रसाएका थिए। आइतवार सम्पन्न रियो ओलिम्पिकमा ही जीले महिला ३ मीटर स्प्रिंगबोर्ड समारोहमा कास्य जितिन्। हीले स्टेजमा मेडल पाएसँगै रातो रंगको बट्टाबाट हीराको औठी लिएर उनका प्रेमि किन स्टेजमा पुगे।
सुरुमा त जीले प्रेमि किन आए त्यसको अनुमान लाउन सकिनन्। उनि छक्क पर्दै थिइन्। केहि समय पछि उनका आखाँ रसाए । उनले तुरुन्त किनलाई उठाएर अँगालोमा कसिन्। साथै उनले किनको प्रपोजलाई स्विकार गरिन् । जीका अनुसार उनि र किन छ बर्ष देखि सम्बन्धमा थिए।