arrow

एमालेबाट उम्मेदवारी दिएकी पासिनको निधन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १८ आइतबार
local_election_SoSYi36EtA.jpg

रुपन्देही । आसन्न स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएकी एक जनाको निधन भएको छ । 

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट मर्चवारी गाउँपालिका-३ को दलित महिला सदस्य पदमा उम्मेदवारी दिएकी कुसुमी पासिनको शनिबार मृत्यु भएको हो ।

उनको मृत्युको सूचना पाएपछि निर्वाचन आयोगमा जानकारी गराइएको मर्चवारीका निर्वाचन अधिकारी सरोज पोखरेलले बताए । 

उनले निर्वाचनलाई असर नपर्ने गरी पुनः मनोनयनको प्रक्रिया अघि बढाउने उल्लेख गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ