arrow

मुस्लिम समुदायको भोट नागेश कोइरालालाई

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २० मंगलबार
nagesh-koirala-biratnagar.JPG
तस्बिर– फाइल

विराटनगर । नेपाली कांग्रेसका तर्फबाट विराटनगर महानगरपालिकाका मेयर पदका उम्मेदवार नागेश कोइरालाले मुस्लिम समुदायको भोट आफूले पाउने दाबी गरेका छन् । सो समुदायसँग भोट माग्दै जिताउन आग्रह गरेसँगै उनीहरले आफ्नो भोट कोइरालालाई नै दिने बताएका हुन् । 

सो विश्वासमा कोइरालाले मुस्लिम समुदायको भोट आफूले पाउने दाबी गरेका हुन् । उनले ईद पर्वको अवसारमा मुस्लिम समुदायलाई शुभकामनासमेत व्यक्त गरेका छन् ।

मंगलबार विराटनगरको एक कभ्रस्थान पुगेर सो समुदायका सबैको स्वास्थ्य दिर्घायु, परिवारमा सुख शान्ति र उत्तरोत्तर प्रगतिको कामना गरेका हुन् । 

प्रार्थना गर्न कभ्रस्थान पुगेका सबै मानिसहरुसँग गला मिलाएर उनले शुभकामना दिएका हुन् । 

 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ