arrow

निर्वाचनअघि पक्राउ परे नेकपा बहुमतका संयोजक बास्तोला

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २९ बिहिबार
dharmendra-bastola.jpg
तस्बिर– फाइल

दाङ । नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला पक्राउ परेका छन् । प्रहरीले उनलाई दाङको भालुवाङबाट पक्राउ गरेको हो । 

उनी सहितको टोली पोखराबाट नेपालगन्ज जाँदै गर्दा भालुवाङबाट पक्राउ परेको हो । स्थानीय तहको चुनावको पूर्वसन्ध्यामा उनी पक्राउ परेका हुन् । चुनाव शुक्रबार हुँदैछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ