arrow

जनकनन्दनीमा एकीकृत समाजवादीको प्यानलै विजयी, कांग्रेस पराजित 

logo
निरञ्जनकुमार साह, 
प्रकाशित २०७९ वैशाख ३१ शनिबार
280131855_5758898714139279_476129193070062162_n.jpg

जनकपुरधाम । धनुषाको जनकनन्दनी गाउँपालिका वडा नम्बर १ को वडाध्यक्षमा नेकपा एकीकृत समाजवादीका सन्तोष कुमार गोइत प्यानलसहित निर्वाचित भएका छन् । 

गोइतले ४ सय १२ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका देवनाथ मरबैता यादवले ३ सय २४ मत ल्याएको निर्वाचन अधिकृत ठूलोबाबु दाहालले जानकारी दिएका हुन्  ।

सदस्यमा सोही पार्टीका मोहन यादव र रामप्रगास हलुवाई, महिला सदस्यमा सिमलादेवी माझी र दलित महिला सदस्यमा अरहुला देवी निर्वाचित भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ