arrow

चन्द्रपुर १ मा कांग्रेसको प्यानल

logo
प्रिमेश शिवाकोटी, 
प्रकाशित २०७९ वैशाख ३१ शनिबार
280318113_531786268441140_6673143089168799476_n.jpg

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका १ को वडाध्यक्षमा नेपाली कांग्रेसका बलराम राउत विजयी भएका छन् । राउतको प्यानल नै विजयी भएको हो । 

उनी २०१० मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी एकीकृत समाजवादीका बिरु रखालले ११ सय ८२ मत प्राप्त गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ