arrow

पोखरा महानगरमा गठबन्धनपछि, एमालेलाई अग्रता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३१ शनिबार
congress-uml-maobadi-as-jasapa.jpg

पोखरा । पोखरामा महानगरपालिकामा गठबन्धनले अग्रता बनाएको छ । वडा १ र १२ को मतगणना भइरहेको हो । शुरुआती डेढ सय ५० मत गणना भाएको छ । वडा १ मा ५० मत गन्दा एकीकृत समाजवादीका धनराज आचार्यले २३ मत प्राप्त गरेका छन् भने एमालेका कृष्ण थापाले २२ मत ल्याएका छन् । 

उपमेयरमा नेपाली कांग्रेकी कोपिला रानाभाटको २२ मत आएको छ भने एमालेकी मन्जु गुरुङले २० मत प्राप्त गरेकी छिन् । यो वडा यसअघि एमालेले जितेको वडा हो ।

वडा १२ मा १ सय मत गन्दा एमालेले ३९ मत पाएको छ भने गठबन्धनको २६ मत छ । १२ मा १० मत र १ मा ५ मत बदर भएको बताइएको छ ।

पोखरा महानगरपालिकामा दुई लाख सात हजार ७१२ मतदाता रहेकामा एक लाख ४३ हजार २२८ मत खसेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ