arrow

रसुवाको आमाछोदिङ्मो गाउँपालिका २ मा कांग्रेस प्यानल नै विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १ आइतबार
local-level-election-12345.jpg

रसुवा । रसुवाको आमाछोदिङ्मो गाउँपालिका वडा नम्बर २ मा वडाध्यक्षसहित नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । कांग्रेसबाट ल्हाक्पा कामी तामाङले २ सय ५७ मत ल्याएर विजयी भए । 

उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका अकाल तामाङले १ सय ९३ मत ल्याए भने माओवादी केन्द्रका राम तामाङले १ सय ६५ मत ल्याएका छन् । 

आमाछोदिङ्मो गाउँपालिका वडा नम्बर २ को सदस्यहरुमा दावा टासी तामाङ, सोनाम पेम्बा तामाङ, महिला सदस्यमा चेन्चेना तामाङ र दलित सदस्यमा दिलमाया वि।क। विजयी भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ