arrow

विराटनगरमा नागेशलाई फराकिलो अग्रता 

logo
विवेक मिश्र, 
प्रकाशित २०७९ जेठ १ आइतबार
nagesh-koirala-biratnagar.JPG
तस्बिर– फाइल

मोरङ । विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइरालाले फराकिलो अन्तर बनाउन सफल भएका छन् । ७ हजार २६० मत गन्दा नागेशले दुई हजार ५८३ मत पाएका छन् । 

त्यस्तै एमाले उम्मेदवार सागर थापाले ७७४ मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवार उमेश यादवले एक हजार ६९० मत प्राप्त गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ