arrow

नेविसंघको प्रदेश १, २ र ४ मा नैनसिंह प्यानलका उपाध्यक्ष विजयी

logo
प्रकाशित २०७३ भदौ २ बिहिबार
nainsingh-saroj-kundan.jpg.jpeg
काठमाडौं। नेपाल विद्यार्थी संघको प्रदेश नम्वर १ बाट विकास केसी उपाध्यक्षमा निर्वाचित भएका छन्। प्रदेश नम्वर २ बाट सञ्जय यादव उपाध्यक्ष भएका छन्। प्रदेश ४ बाट डिल्लीराम सुवेदी निर्वाचित भएका छन्। सुवेदी काँग्रेस नेता गगन थापा निकट मानिन्छन। अन्य प्रदेश र उपत्यकाको मतगणना जारी छ। निर्वाचित सबै जना सभापति शेर बहादुर देउवा, कृष्ण प्रसाद सिटौला र गगन थापाले समर्थन गरेको प्यानलका हुन्। 
 
सञ्जय यादव 
अहिलेसम्म प्राप्त मतगणना अनुसार नैनसिंह प्यालन अगाडी देखिएको छ। महामन्त्रीमा कुन्दन काफ्ले र सरोज थापा अगाडी छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ