arrow

कागेश्वरी मनोहरा प्रमुखमा कांग्रेसका कार्कीको अग्रता 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २ सोमबार
upendra-karki-ghardailo-2022.jpg
तस्बिर– फाइल

काठाडौं । कागेश्वरी मनोहरा नगरपालिकाको वार्ड नंं १ र वार्ड नं ९ को मतगणना सकिएको छ ।अहिले वार्ड नं २ र वार्ड नं ८ को मतगनणना भइरहेको छ । वार्ड नं १ बाट कांग्रेसको उपेन्द्र कार्कीले १४७६ र वार्ड नं ९ बाट १४३६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका रामेश्वर ढुङ्गानाले वार्ड नं १ बाट १४९९ मत र वार्ड नं ९ बाट ११८७ मत प्राप्त गरेका छन् ।

 काकीले वार्ड नं ८ मा ३६७ मत र ढुङ्गानाले १८० मत प्राप्त गरेका छन् । त्यस्तै वार्ड नं २ बाट कार्कीले ३८० र ढुङ्गानाले २९५ मत प्राप्त गरेका छन् ।

यो नतिजा अनुसार प्रमुखमा कार्कीले ३ हजार ६५७ मत र ढुङ्गानाले ३ हजार १६१ मत प्राप्त गरेका छन् । कार्की ४९६ मतले अगाडि छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ