arrow

त्रिभुवन, काठमाडौं र पोखरा विश्वविद्यालयबाट को को भए निर्वाचित?

logo
प्रकाशित २०७३ भदौ २ बिहिबार
shailendra-gaudel.jpg.jpeg
काठमाडौं। नेपाल विद्यार्थी संघको मतपरिणाम आउने क्रम जारी छ। मतपरिणाम अनुसार केन्द्रीय सदस्यमा पोखरा विश्वविद्यालय नवराज त्रिपाठी विजयी भएका छन्। काठमाडौं विश्वविद्यालय डा रितेश चिमोरिया विजयी भएका छन्। 
 
त्रिवि आंगिक क्याम्पसबाट शैलेन्द्र गौडेल, प्रकाश सेढाइ र सुनिता पोखरेल निर्वाचित भएका छन्। निर्वाचितहरु सबै जना सभापति शेर बहादुर देउवा, कृष्ण प्रसाद सिटौला र गगन थापाले समर्थन गरेकाहरु हुन्। गौडेल भने गगन थापासँग अत्यन्त निकट मानिन्छन्। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ