arrow

कांग्रेसका वकिल दोहोरिए परोहामा

logo
प्रिमेश शिवाकोटी, 
प्रकाशित २०७९ जेठ ४ बुधबार
sekh-wakil-congress-paroha-mayor.jpg

रौतहट । रौतहटको परोहा नगरपालिकामा नेपाली कांग्रेसका सेख वकिल विजयी भएका छ्न् । उनले ६ हजार ८ सय २३ मत ल्याए भने उपमेयरमा कांग्रेसकै सुगन्धा गिरीले ६ हजार १ सय ६५ मत ल्याएर विजयी भएकी छिन्  । 

उनीहरुका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका अरुणप्रसाद जयसवालले ४ हजार ५ सय ८६ र उपमेयरमा माओवादी केन्द्रकी  विणा कुमारीले ४ हजार ३ सय ५५ मत ल्याइन् ।   

मेयरमा निर्वाचित वकिल २०७४ सालको स्थानीय तहको निर्वाचनमासमेत सोही पालिकाबाट निर्वाचित मेयर हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ