arrow

काठमाडौंको मेयरमा कसको मत कति ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ५ बिहिबार
walendra-keshav-srijana.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदका लागि धमाधम मतगणना भइरहेको छ । मतगणनामा स्वतन्त्र उम्मेदवार वालेन्द्र साह सबैभन्दा माथि रहेका छन् । 

उम्मेदवार वालेन्द्रले बिहीबार बिहानसम्ममा २१ हजार ३२४ मत ल्याएका छन् । भने एमालेका उम्मेदवार केशव स्थापितले ११ हजार २१६ मत पाएका छन् ।  

नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह स्थापित भन्दा पछि रहेकी छन् ।  गठबन्धनबाट उम्मेदवार दिएकी सिंहले १० हजार ३६२ मत पाएकी छिन् । 

त्यस्तै उपमेयरमा एमालेकी उम्मेदवार सुनीता डङ्गोल अगाडि रहकी छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ