नेविसंघको निर्वाचित पदाधिकारी एवं सदस्यहरुको अन्तिम नामावली (मत परिणामको विवरणसहित)
प्रकाशित २०७३ भदौ २ बिहिबार
56.6k
Shares
काठमाडौं । काँग्रेसको प्रभावशाली भ्रातृ सङ्गठन नेविसंघको ११औं महाधिवेशनबाट निर्वाचित कार्यसमतिको अन्तिम नामावली प्रकाशन भएको छ । पदाधिकारी तथा केन्द्रीय कार्यसमितिका सदस्यहरुमा निर्वाचित उम्मेद्वारहरुले पाएको मत परिणाम समेत नामावलीमा उल्लेख छ । प्रादेशिक संरचना अनुसार बनेको नयाँ कार्यसमितिमा निर्वाचित हुने सदस्यहरुको नामावलीको पूर्ण विवरण तथा उनीहरुले प्राप्त गरेको निर्वाचनको मत परिणाम यस प्रकार छ।