arrow

बाँकेको बैजनाथमा ढल्यो एमालेको सत्ता, कांग्रेसका प्रकाश र निर्मला विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ६ शुक्रबार
bake-umedwar.JPG

नेपालगञ्ज । बाँकेको बैजनाथ गाउँपालिकामा नेपाली कांग्रेसले नेकपा एमालेको सत्ता ढलाएको छ । 

२०७४ मा एमालेले जितेको बैजनाथको नेपाली कांग्रेसले जित हासिल गर्दै एमालेको सत्ता पल्टाइदिएको हो ।

अध्यक्षमा कांग्रेसका प्रकाश बहादुर शाही र उपाध्यक्षमा पनि कांग्रेसकै निर्मला रोकाय निर्वाचित भएका छन् । 

औपचारिक मत परिणाम घोषणा हुन भने बाँकी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ