arrow

निर्वाचन आयोगको नियमित पत्रकार भेटघाट नहुने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ८ आइतबार
election-commission-nepal.jpg

काठमाडौं । स्थानीय तह सदस्य निर्वाचन, २०७९ का सम्बन्धमा निर्वाचन आयोगमा आयोजना हुने नियमित पत्रकार भेटघाट नहुने भएको छ । 

स्थानीय तह निर्वाचनका सम्बन्धमा जानकारी दिन साताको सोमबार र बिहीबार हुँदै आएको पत्रकार भेटघाट भोलिदेखि नहुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । 

आयोगले गत फागुन १ गतेदेखि सोमबार र बिहीबार अपराह्न ४ बजे पत्रकार भेटघाट गर्दै आएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ